असोज १०, २०८३ शुक्रबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

ऐसेलुखर्क, असार २७ — खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा नव निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउँपालिका पूर्वाधार विकास समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष श्री अरुण राईको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष श्री गिरेन्द्र बहादुर राई उपस्थित हुनुहुन्थ्यो। उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारी, निवर्तमान अध्यक्ष श्री विश्वनाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत श्री रेख बहादुर थापा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

 

उक्त कार्यक्रममा सातै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, रणभिम गण, इलाका प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक शाखा ऐसेलुखर्कका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, पूर्व वडाध्यक्ष, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, वडा सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउँपालिकाले सूचित गरेअनुसार, आगामी असार २९ गते आइतबारदेखि नव निर्मित भवनबाट सेवा प्रवाह प्रारम्भ गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर