भाद्र २८, २०८३ शनिबार

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

खोटाङ, असार २९।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च खोटाङले आइतवार २६औं स्थापना दिवस रक्तदान कार्यक्रममार्फत मनाएको छ। नेकपा (एमाले) निकट यस मञ्चले दिक्तेलको अस्पताल चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्।

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

मानवसेवा र रक्तदानजस्ता कार्यमार्फत सामाजिक जागरण फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष देवक्रिम राई, उपाध्यक्ष कुमार आचार्य, नगरपालिकाका पूर्व मेयर दीपनारायण रिजाल, नेपाली कांग्रेसका युवा नेता सञ्जयकुमार राई, रक्तसञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यलगायतको उपस्थिति थियो।

मञ्चका अध्यक्ष युवराज रिजालका अनुसार स्थापना दिवसको अवसरमा दिउँसो समिक्षालय हलमा जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर