भाद्र ३०, २०८३ सोमबार

स्कुलको बसमा पेट्रोल बम प्रहार गरि आगोलागि

Oplus_131072

चितवनको स्मल हेभन बोर्डिङ स्कुलको बसमा पेट्रोल बम प्रहार गरेर जलाइएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पेट्रोल प्रहारपछि बस पूर्ण रूपमा जलेको छ ।

पेट्रोल बमकै कारण बस जलेको खुलेको चितवनमा डीएसपी भेषराज रिजालले जानकारी दिएका छन । आइतबार बिहानै विद्यार्थी बोक्न गएको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा आगजनी भएको थियो । पेट्रोल बम प्रहार गर्दा बस चालक उमेश श्रेष्ठलाई भने बाहिर निकालेको खुलेको छ ।

नेकपा माओवादी क्रान्तिकारी मोहन वैद्यनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले उक्त बस आफूले जलाएको जनाएको छ । क्रान्तिकारीका अध्यक्ष मिलन राई रहेकाछन् ।

अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा शैक्षिक माफियाहरूले निःशुल्क शैक्षिक कार्यक्रम ल्याउन बाधक बनेको भन्दै बसमा आगजनी गरेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर