भाद्र २८, २०८३ शनिबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

खोटाङ, १२ जेठ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले पत्रकार राजकुमार (सरगम) भट्टराईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप आमन्त्रित फुटबल प्रतियोगीता समापनको अवसरमा केएफएले पत्रकार भट्टराईलाई पाँच हजार राशीको केएफए खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सम्मानित हुँदै राजकुमार भट्टराई

सम्मानित हुँदै राजकुमार (सरगम)भट्टराई

गोरखापत्र दैनिकमा आवद्ध पत्रकार भट्टराईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका थिए । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको वृत्ति र बिकासमा पुर्‍याएर खेल क्षेत्रमा योगदानको कदर गर्दै पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी शैंजूले बताए । आधा दशक अघि देखि पत्रकारिता सुरु गरेका भट्टराई जिल्लामा सक्रिय रहदै रुपाकोटखबर डटकम , भ्यूज अफ नेपाल नामक समाचारमुलक पेजमा सन्चालन गर्दै आईरहेकाछन  ।

सम्मानित हुँदै राजकुमार भट्टराई

सम्मानित हुँदै राजकुमार (सरगम)भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर