फागुण २२, २०८२ बिहिबार

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्काएका छन ।नेकपा एमालेका पोलिट ब्यूरो सदस्य,पार्टिका पुर्व प्रमुख सचेतक तथा झापा जिल्ला ईन्चार्ज   समेत रहेका  बिशाल भट्टराईले खोटाङ काहुलेका गणेश राईलाई प्रधानमन्त्री सचिवालयमा कम्प्युटर अप्रेटरमा पुनः सिफारिस गरि फर्काएको हो । नेता भट्टराईका अनुसार ”

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

खोटाङ काहुलेका गणेश राई जन्मजात अपाङ्ग हुनुहुन्छ अर्थात उहाँका दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उहाँलाई स्व. मिलन राईले केहि काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याउँनुभयको थियो ,उहालाई ल्याउदा नेता  भैरव राईले निकै ठुलो सहयोग गर्नुभएको थियो।

 

यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो र भैरव राई , स्व. मिलन राई लगायत नेत भट्टराईले गणेशलाई प्रधानमन्त्रीज्युसँग भेट गराएर उहाँको क्षमता बताउदै आधा हातले सरर कम्प्युटर चलाएको देखाएपछि तुरुन्त सचिवालयमा राख्न निर्देशन दिनुभयो र गणेशको रोजगारीको यात्रा प्रारम्भ भयको थियो ।

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

प्रधानमन्त्री केपि ओलि संग नेता भट्टराई

केपी ओली प्रधानमन्त्रीबाट हटाईएपछि गणेशलाई पनि कामबाट हटाईयो । दुखले जीविका गर्दै बसिरहेका राई , फेरि केपी ओलीनै दोश्रो कार्यकालको लागि प्रम भएर सिंहदरवार फर्केपछि मात्र गणेशको जागिर जोडियो ।
फेरि केपी ओलीलाई हटाईयो, गणेशलाई पनि हटाईयो। अहिले प्रमको रुपमा सिंहदरवार आएपछि केपी ओलीले दुइ हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ, गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ ।
सहसचिव बिनोद कुवरले आफैंले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुन: जागिरको निरन्तरता सुरु भएको छ ।

अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता फरक क्षमता भएका व्यक्तिलाई क्षमता देखाएर जागिर खान राजनितिक स्वार्थ भन्दा माथी उठेर साथ दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर