बैसाख १, २०८३ सोमबार

खोटाङमा हिंसामा परि मानसिक र सारिरिक उपचारकालागि सुरक्षित आवासगृह उद्घाटन

खोटाङको सदरमुकाम दिक्तेल बजार स्थित हिंसामा परेका पिडितहरुलाई कानुनी र सामाजिक सुरक्षा साथै शारिरीक र मानसिक उपचारको लागि सुरक्षित आवासगृह उद्घाटन भएको छ । जिल्ला अस्पताल खोटाङले ब्यवस्थापन र संचालन गर्न बालसेवा समाज नेर्पा खोटाङले आवस्यक कोठाहरु उपलब्ध गराएउने गरि खोलिएको आवासगृह लाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बालसेवा समाज नेर्पाका प्रमुख प्रतिनिधि जिला अस्पताल खोटाङका प्रमुख प्रतिनिधि पत्रकार महासंघ प्रमुख तथा पत्रकार लगायतको उअपस्थितिमा औपचारिक रुपमा उद्घाटन गरिएको हो । यसको साथै बालसेवा समाज नेर्पाको २५ औ बार्षिक साधारणसभा समेत उद्घाटन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर