भाद्र २९, २०८३ आइतबार

फोक्सिङ्टारमा उच्चस्तरीय अनुगमन टोलि

फोक्सिङ्टारमा उच्चस्तरीय अनुगमन टोलि पुगि अनुगमन गरेको छ ।

गत ११,१२ गत्ते देशभर अविरल वर्षाकाे  कारण बगाएको खोटाङ र उदयपुर जोड्ने मोटरेबल पुल  भाैतिक  पूर्वाधार तथा यातायात मन्त्रालयबाट उच्चस्तरीय टिम फोक्सिङटारको पुलको अवस्था अध्ययन गरेर फर्केको छ । सबैभन्दा छिटो र भरपर्दो पुल निर्माणका बिकल्प बारे स्थलगत अध्ययन गर्न आएको यो टिमले राजधानी फर्केर गहन छलफल पस्चात उपयुक्त बिकल्ल्प दिने बताएको छ ।

पुल महाशाखा प्रमुख ललिजन खनाल, पुल बिज्ञ डा. बिजय जैशी, पुलचोक इन्जिनियरिङ क्याम्पसका बिज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहितको टिमसङ हामीले फिल्डमै पनि सानो छलफल गरेर छिटो र भरपर्दो पुल निर्माणमा संविधान सभा सदस्य तथा नेकपा एमाले पोल्युटब्युरो सदस्य बिशाल भट्टराईले सुझाबमा जोड दिएको बताउनु भयो । स्थलगत अनुगमन मा नेता भट्टराई संगै दिप्रुङ चुईचुम्मा गाउपालिकाका अध्यक्ष लोकेन्द्र राई प्रहरिप्रतिनिधी ट्राफिक प्रतिनिधि स्थानिय सरोकारवाला हरुको उपस्थिति रहेको थियो ।खोटाङ र उदयपुर जिल्ला सर्वदलीय – सर्वपक्षीय पहलकदमी लिदैं लाग्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर