फागुण २२, २०८२ बिहिबार

ऐमाले पालिका कमिटी द्वारा सस्थापक अध्यक्ष राईको स्मृतिमा भलिबल प्रतियोगिता

स्वर्गीय संकर बहादुर राई

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

नेकपा ऐमाले जन्तेढुंङा गाउँपालिका कमिटी खोटाङले ऐमालेका प्रभाबसाली नेता तथा जन्तेढुंङा गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय शंखर राईको स्मृतिमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी कार्तिक ५ गतेदेखि ७ गतेसम्म जन्तेढुंङा गाउपालिका स्थित चिसापानी नमुना माबिको मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४० हजार ४ सय ४४ दोस्रो हुनेलाई नगद २५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई नगद १५ हजार ५ सय ५५ सहित सबै टिमलाई मेडलका साथमा प्रमाणपत्र प्रदान गरिने नेकपा ऐमाले जिल्ला कमिटी खोटाङका सदस्य जगत किरातीले जानकारी दिनु भएको छ । राईको पालिकाको काम संगै आफ्नो काममा जानेक्रममा सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर