चैत्र ४, २०८१ सोमबार

खोटाङ काठमाडौ सम्पर्क मञ्चको तिहार र छैठको अबसरमा शुभकामना र देउसी ।

सम्पर्क मन्च्को देउसी र शुभकामना

सम्पर्क मन्च्को देउसी र शुभकामना

नेकपा एमाले खोटाङ काठमाडौ सम्पर्क मञ्चले  शुभदिपावली छैठ पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा देउशी भैलो कार्यक्रम भब्य रुपमा  सम्पन्न गरेको छ ।

सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम नेकपा एमाले निकट रहेको खोटाङ काठमाडौ सम्पर्क मन्चले  २०८१ सालको तिहारमा खोटाङ जन्मथलो भई काठमाडौमा कर्मथलो बनाई अस्थाई रुपमा वा स्थाई रुपमा रहेका खोटाङ्गे हरुको उपस्तिथितिमा  देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम  मंगलबारका दिन  काठमाडौ स्थित कृष्ण भोग पार्टी प्यालेस मध्ये मध्येबानेश्वरमा सम्पन्न गरिएको मञ्चका अध्यक्ष दिपक दाहालले जानकारी दिनु भयो ।

आफ्नो मन्तब्य राख्नु हुँदै मन्चका अध्यक्ष दिपक दाहाल

आफ्नो मन्तब्य राख्नु हुँदै मन्चका अध्यक्ष दिपक दाहाल

आपत बिपतमा परेका खोटाङ्गेहरुलाई सहयोग गरिरहेको यश मन्चले बर्सेनि देउशी भैलो खेली र मञ्चका प्रमुख तथा प्रतिनिधि सदस्यहरुले ब्यक्तिगत रुपमा पनि आर्थिक सङ्कलन गरि कोसमा जम्मा गर्दै शहयोग गर्दै आएको छ ।

सम्पर्क मन्च्को देउसी र शुभकामना

सम्पर्क मन्च्को देउसी र शुभकामना

कार्यक्रम मन्चका अध्यक्ष दाहालको सभापतितब तथा नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालिको प्रमुख आथित्यतामा मञ्चका उपाध्यक्ष राजकुमार राईको ब्यावस्थापन सयोजकत्वमा सम्पन्न भएको हो ।

सम्पर्क मन्च्को देउसी र शुभकामना

सम्पर्क मन्च्को देउसी र शुभकामना

कार्यक्रममा नेकपा एमालेका पोल्युट ब्युरो सदस्य विशाल भट्टराई ,केन्द्रीय सदस्यहरु खगेन्द्र राई,रमे पाैडेल ,ईन्द्र भण्डारी , प्रदेश नेता देवन किराँती लगाएत खोटाङको नेता तथा कार्यकर्ता विभिन्न संगठनका प्रमुख प्रतिनिधिहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

केपिलासगढी द्वारा गाउपालिकानिशुल्क आँखा शिविर टोलिलाई स्वागत

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन्

  २०८१ फागुण १९, सोमबार
दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

नेकपा एमालेको दिरुमनपा,काठमाडौ सम्पर्क मञ्चको जरा अभियान महत्वपूर्ण निर्णय गर्दै सुरु

  २०८१ फागुण १९, सोमबार
ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

  २०८१ फागुण १७, शनिबार

सम्बन्धित खबर