चैत्र ४, २०८१ सोमबार

केपिलासगढी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

Oplus_131072

खोटाङको केपिलासगढी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । आईतबार गाउँपालिकाको अध्यक्ष समीर राईको सभाध्यक्षमा १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अनुसार गाउँसभामा चालू आर्थिक बर्ष २०८१÷०८२ को माघ मसान्त सम्ममा सञ्चालित योजनाहरु तथा खर्चको समीक्षा गरेको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म चालु तर्फ ३९% र पुँजीगत तर्फ २३% रकम खर्च गरेको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन्

  २०८१ फागुण १९, सोमबार
दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

नेकपा एमालेको दिरुमनपा,काठमाडौ सम्पर्क मञ्चको जरा अभियान महत्वपूर्ण निर्णय गर्दै सुरु

  २०८१ फागुण १९, सोमबार
ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

  २०८१ फागुण १७, शनिबार

सम्बन्धित खबर