चैत्र ४, २०८१ सोमबार

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर-७, माक्पाको मटेउली- बेप्ला सडक खण्ड ( करिब ३,२०० मिटर) ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण कार्य सम्पन्न भएको अवसरमा मटेउली-बेप्ला सडक उपभोक्ताहरुको तर्फबाट आयोजित सडक समुद्घाटन तथा ऐसेलुखर्क गाउँपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

९४ वर्षिय जेष्ठ व्यक्तित्व श्रीझमक राई ज्यूको अध्यक्षता, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष श्री गीरेन्द्र बहादुर राई ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारी ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री रेख बहादुर थापा ज्यूको विशेष आतिथ्यता तथा वडा नम्बर-३ का वडा अध्यक्ष टेकेन्द्र राजभण्डारी, वडा नम्बर-५ का वडा अध्यक्ष टङ्कराम राई, वडा नम्बर-७ का वडा अध्यक्ष अरुण राई, कार्यपालिका सदस्य,वडा सदस्य ज्यूहरु तथा विभिन्न अग्रज व्यक्तित्वहरुको उपस्थितिमा सडक उद्घाटन भएसगै उक्त सडकखण्ड सुचारु भएको गाउँपालिकाका प्रबक्ता टेकेन्द्र राजभण्डारीले मदानी खबरलाई जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन्

  २०८१ फागुण १९, सोमबार
दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

नेकपा एमालेको दिरुमनपा,काठमाडौ सम्पर्क मञ्चको जरा अभियान महत्वपूर्ण निर्णय गर्दै सुरु

  २०८१ फागुण १९, सोमबार
ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

  २०८१ फागुण १७, शनिबार

सम्बन्धित खबर