खोटाङ, ४ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ६ घर जलेको हो ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop