बैसाख ६, २०८३ शनिबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

Oplus_131072

खोटाङको केपिलासगढी गाउँपालिकाले सेवा सुदृढीकरणको लागि स्वास्थ्य चाैकिलाई ल्यापटप हस्तान्तरण गरेको छ ।

कार्य सम्पादन सहजताकालागी ल्यापटप बितरण

पालिका माताहात भित्र रहेको सातवटै स्वास्थ्य चौकीहरुलाई Laptop वितरण गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

ल्यालटपले कार्यालय र कर्मचारीको सहजता, शीघ्रताको लागि Laptop वितरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत साैधन राईले बताउनु भयो ।

कार्य सम्पादन सहजताकालागी ल्यापटप बितरण

ल्यापटपले तथ्यांक प्रशोधन, अभिलेख व्यवस्थापन, दैनिक प्रशासनिक कार्यमा प्रत्यक्ष सहयोग पुराउने आशा रहेको गाउपालिका अध्यक्ष समीर राईले आशा व्यक्त गर्नु भयो ।

आज गाउँपालिका कार्यालयमा सबै स्वास्थ्य चाैकिका प्रमुख तथा प्रतिनिधिलाई गाउपालिका प्रमुख,प्रशासकीय अधिकृत र स्वास्थ्य बिभाग प्रमुखले सानुहिक रुपमा बितरण गर्नु भएको छ ।

कार्य सम्पादन सहजता र अभिलेखका लागि ल्यापटप बितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर