कार्तिक १४, २०८२ बुधबार

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

ललितपुर, च्यासल । नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

 

नेकपा एमालेका पोल्युट्ब्युरो सदस्य तथा संविधान सभा सद्य बिशाल भट्टराईका अनुसार बैठकको प्रारम्भमा महासचिव शंकर पोखरेलले बैठकका एजेन्डाबारे जानकारी गराउनुभयो भने उपाध्यक्ष विष्णु पौडेलले पार्टी विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुभएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

बैठक अध्यक्ष ओलीको राजनीतिक तथा रणनीतिक महत्त्व बोकेको मन्तव्यका साथ प्रारम्भ भएको हो। बैठकमा सहभागी इच्छुक सम्पूर्ण केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

नेता भट्टराईका अनुसार बैठकले समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण, विधान संशोधन, भावी रणनीति लगायत विषयमा विस्तृत छलफल गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर