कार्तिक १४, २०८२ बुधबार

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

खोटाङ – झण्डै दुई महिनादेखि अन्धकारमा रहेका सावाकटहरे क्षेत्रका नागरिकहरू अब उज्यालोमा फर्किने भएका छन्। सावाकटहरेका पूर्व ९ वटामध्ये ६ वटै वडामा विद्युत आपूर्ति ठप्प भएको अवस्थामा, बिग्रिएको मेसिन मर्मतका लागि आर्थिक अभाव रहेको जानकारी पाएपछि वडा अध्यक्ष जेफर राईले बनाईदिने घोषणा गर्नु भएको छ।

वडा अध्यक्ष जेफर राई

वडा अध्यक्ष जेफर राई

 

बिजुली आपूर्ति गर्ने नर्खुवा साना जलविद्युत आयोजनाको मेसिन मर्मतका लागि आवश्यक पर्ने रु ३६ हजार सहयोग गर्ने अध्यक्ष राईले घोषणा गर्नु भएको हो ।

बिग्रीएको मेसिन

बिग्रीएको मेसिन

अध्यक्ष राईले सामाजिक फेस्बुकमा लेख्दै भन्नु भयो “अब विद्युतको मेसिन बनाउने पैसा दिएर नागरिकहरुलाई अन्धकारबाट उन्मुक्ति दिलाउने छु,” “प्राविधिकसँगको सल्लाहअनुसार मर्मत खर्च ३६ हजार पर्ने जानकारी पाएकाले मेरो भत्ताबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको छु।”

स्थानीय तहको भत्ताबाट यस्तो सहयोग गरिँदा नागरिकमा राहत र स्थानीय नेतृत्वप्रतिको विश्वास बढ्ने निस्चित छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर