असोज १०, २०८३ शुक्रबार

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

खोटाङ – झण्डै दुई महिनादेखि अन्धकारमा रहेका सावाकटहरे क्षेत्रका नागरिकहरू अब उज्यालोमा फर्किने भएका छन्। सावाकटहरेका पूर्व ९ वटामध्ये ६ वटै वडामा विद्युत आपूर्ति ठप्प भएको अवस्थामा, बिग्रिएको मेसिन मर्मतका लागि आर्थिक अभाव रहेको जानकारी पाएपछि वडा अध्यक्ष जेफर राईले बनाईदिने घोषणा गर्नु भएको छ।

वडा अध्यक्ष जेफर राई

वडा अध्यक्ष जेफर राई

 

बिजुली आपूर्ति गर्ने नर्खुवा साना जलविद्युत आयोजनाको मेसिन मर्मतका लागि आवश्यक पर्ने रु ३६ हजार सहयोग गर्ने अध्यक्ष राईले घोषणा गर्नु भएको हो ।

बिग्रीएको मेसिन

बिग्रीएको मेसिन

अध्यक्ष राईले सामाजिक फेस्बुकमा लेख्दै भन्नु भयो “अब विद्युतको मेसिन बनाउने पैसा दिएर नागरिकहरुलाई अन्धकारबाट उन्मुक्ति दिलाउने छु,” “प्राविधिकसँगको सल्लाहअनुसार मर्मत खर्च ३६ हजार पर्ने जानकारी पाएकाले मेरो भत्ताबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको छु।”

स्थानीय तहको भत्ताबाट यस्तो सहयोग गरिँदा नागरिकमा राहत र स्थानीय नेतृत्वप्रतिको विश्वास बढ्ने निस्चित छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर