माघ १३, २०८२ आइतबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न भएको छ। जि फाउन्डेसनको ४८ लाख ९४ हजार ७३८ रुपैयाँ र स्थानीय समुदायको ५ लाख ७६ हजार ४७२ रुपैयाँ बराबरको लागतमा योजना निर्माण भई सोमबार एक कार्यक्रमबीच समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न हस्तान्तरण ।

गाउँपालिका अध्यक्ष समीर राईका अनुसार यसअघि गाउँपालिकाको ३० लाख रुपैयाँ लगानीमा ५८ वटा धारा, इन्टेक र ट्याङ्की निर्माण सम्पन्न गरिएका थिए।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

 

उक्त योजनाबाट अहिले स्थानिय साङ्ख खोलाको पानी प्रत्यक्ष रूपमा घरघरमा पुगेको र अझ बाँकी रहेका घरहरूमा पनि चाँडै नै पानी पुर्‍याउने काम अघि बढाइएको अध्यक्ष राईले जानकारी दिए।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

उक्त योजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूले दैनिक खानेपानीका लागि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएकोमा स्थानियहरुले उत्साहित हुँदै धन्यवाद व्यक्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर