असोज ९, २०८३ बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न भएको छ। जि फाउन्डेसनको ४८ लाख ९४ हजार ७३८ रुपैयाँ र स्थानीय समुदायको ५ लाख ७६ हजार ४७२ रुपैयाँ बराबरको लागतमा योजना निर्माण भई सोमबार एक कार्यक्रमबीच समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न हस्तान्तरण ।

गाउँपालिका अध्यक्ष समीर राईका अनुसार यसअघि गाउँपालिकाको ३० लाख रुपैयाँ लगानीमा ५८ वटा धारा, इन्टेक र ट्याङ्की निर्माण सम्पन्न गरिएका थिए।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

 

उक्त योजनाबाट अहिले स्थानिय साङ्ख खोलाको पानी प्रत्यक्ष रूपमा घरघरमा पुगेको र अझ बाँकी रहेका घरहरूमा पनि चाँडै नै पानी पुर्‍याउने काम अघि बढाइएको अध्यक्ष राईले जानकारी दिए।

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

उक्त योजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूले दैनिक खानेपानीका लागि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएकोमा स्थानियहरुले उत्साहित हुँदै धन्यवाद व्यक्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर