माघ १४, २०८२ सोमबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले खोटाङ र सोलुखुम्बु जिल्लाको इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीलाई दिएको छ। अनेरास्ववियु केन्द्रीय सचिवालयका अनुसार हालै सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उपरकोटीलाई दुवै जिल्लाको समन्वयको जिम्मेवारी दिइएको हो।

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

खोटाङ जिल्लाको अध्यक्षको रूपमा समेत काम गरिसकेका उपरकोटीलाई पूर्वी हिमाली जिल्ला सोलुखुम्बु र पहाडी जिल्ला खोटाङको नेतृत्वको जिम्मा दिइएको हो।

त्यस्तै, खोटाङ जिल्लाको संयोजकमा सुशीला तिमिल्सिना चयन भएकी छन्। अभिषेक घिमिरे र ईश्वर आचार्य सह–संयोजकको जिम्मेवारीमा तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर