बैसाख १, २०८३ सोमबार

खोटाङको रावाबेसी गाउँ पालिकामा किसान सुचिकरण राष्ट्रीय कार्यक्रम

खोटाङको रावाबेसी गाउँ पालिकामा किसान सुचिकरण राष्ट्रीय कार्यक्रम अन्तर्गत रावा बेसी गाउँ पालिकामा सहजकर्ताको छनोट सगै किसान सुचिकरण सम्बन्धी प्राविधिक कर्मचारी र किसान सुचिकरण सहजकर्ताहरुलाई बुधबार एक दिने पालिका स्तरीय सुचिकरण सम्बन्धी प्राविधिक कर्मचारी छनोट कार्यक्रम सम्पन्न भएको छ

गाउँ पालिकाको वडा न ५ दुबेकोलमा आज किसान सूचीकरण सम्बन्धि वडा स्तरीय कृषि एकदिने गोष्ठी सहित आजबाट काम सुरु भएको हो । गोष्ठीको सहजीकरण कृषि प्राविधिक उद्धब बास्तोलाले गर्नु भएको थियो । भोलि सोही पालीकाको वडा न १ कुभिन्डेमा र १५ गते वडा न ४ डुम्रेधारापानीमा किसान सूचीकरण र सुचिकरण सम्बन्धी प्राविधिक कर्मचारी सन्चालन हुने भएको छ ।
किसान सूचीकरण कार्यक्रम तिनै तहबाट संचालन हुने कृषि विकासका कार्यक्रमलाई वैज्ञानिक, पारदर्सी र प्रवाबग्राही बनाउन साथै अनुदानका कार्यक्रमहरुलाई व्यवस्थित, रास्ट्रिय तथ्यांक प्रणालीलाई बलियो बनाउन, कृषकको मनोबल उच्च बनाउदै कृषि विकासमा उत्प्रेरित गर्नको लागि यश बर्ष रावा बेसी गाउपालिकाका वडा नं ५ दुबेकोल वडा न ं ४ डुम्रेधारापानी र वडा नं १ कुभिन्डेमा संचालन हुनेछ । जसका लागि वडा नम्बर ५ मा २ जना , ४ नम्बरमा ३ र १ नम्बरमा २ जना गरि जम्मा जम्मा ७ जना सहजकर्ता खटाइसकिएको रावावेशी गाउपालिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी दीनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर