बैसाख १७, २०८३ बुधबार

सुदिप आचार्यको अध्यक्षतामा १५ सदस्य टोल स्तरीय बाल सञ्जाल गठन

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका अन्तर्गत वडा नम्बर १ का वडा बाल सञ्जालले वडा नम्बर १ भरीका बिभिन्न टोलहरुमा बाल सञ्जाल गठन गर्दै आएको छ ।मंगलबार दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका अन्र्तगत वडा नम्बर १ बसपार्कमा स्थानिय आचार्य गाउँका बालबालिकाहरु भेला गरी वडा नम्बर १ को आयोजनामा सुदिप आचार्यको अध्यक्षतामा १५ सदस्य टोल स्तरीय बाल सञ्जाल गठन गरीएको हो ।


बालमैत्री नगर घोषणा गर्ने उद्धेश्यका साथ नगरपालिकाले बीभीन्न टोल तथा विद्यालयहरुमा बाल सञ्जाल गठन गर्दै आएको छ । बालबालिकाहरुको अधिकार र हकहीतकालागी बाल बालसञ्जाल गठन गदै आएको नगर बाल सञ्जालका पुर्व उपाध्यक्ष तथा बाल अभियान्ता ईश्वर आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर