जेठ १०, २०८१ बिहिबार

एमाले र काग्रेंस तर्फ देखि श्रीमान, श्रीमती बिजय

दोधारा चाँदनी– ७ को वडा सदस्यको पदमा एक जोडी श्रीमान, श्रीमती बिजय भएका छन् । दोधारा चाँदनी नगरपािलका वडा नं. ७ मा नेकपा एमालेको तर्फ देखि वडा सदस्य पदमा उम्मेदवारी पाएका संदिप उपाध्याय र नेपाली काग्रेंसकाका तर्फ देखि उम्मेदवारी पाएका उनका धमीपत्नी कमला उपाध्याय् बिजय भएका हुन् । संदिप उपाध्यायले ७ सय ५५ मत पाएर वडा सदस्यमा बिजय भएका छन् भने उनका धर्मपत्नी कमला उपाध्यायको ७ सय ९२ मत लिएर बिजय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर