मंग्सिर २१, २०८० बिहिबार

नेपाल सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।

नेपाल सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट संसदमा पेश गर्दै कर्मचारीको तलब १५ प्रतिशतले बढाएको हो। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुनेगरी सरकारी कर्माचारीको तलबमा तल्लो तह देखी माथील्लो तह सममको कर्मचारीहरुको एकमुष्ट १५ प्रतिशत वृद्धि गरिएको बताए। सरकारले खाईपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर