नेपाल सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट संसदमा पेश गर्दै कर्मचारीको तलब १५ प्रतिशतले बढाएको हो। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुनेगरी सरकारी कर्माचारीको तलबमा तल्लो तह देखी माथील्लो तह सममको कर्मचारीहरुको एकमुष्ट १५ प्रतिशत वृद्धि गरिएको बताए। सरकारले खाईपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop