मंग्सिर १४, २०८० बिहिबार

मेयर भट्टराईद्धारा आफुखुसी उपभोक्ता समिति गठन नगर्न आग्रह

मेयर तीर्थराज भट्टराई

मेयर तीर्थराज भट्टराई

बीकाश निर्माणको क्रममा उपभोक्ता समीती निर्माणको क्रममा मनोमानी भएको भन्दै मेयर तीर्थराज भट्टराईले सम्बन्धित ब्यक्ती वा सरोकारवाला हरुको प्रत्यक्ष उपस्थीतीमा मात्रै उपभोक्ता समीती निर्माण गर्न अनुरोध गर्नुभएको छ ।

मंगलबार दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको आयोजनामा बैशाख ३० बाट नब निर्वाचित जनप्रतीनिधी हरुको परीचयात्मक कार्यक्रममा मन्तब्यको क्रममा गाउँमा गएका सम्बन्धीत योजनाहरुको उपभोक्ता समीति गठन गर्दाखेरी आम उपभोक्ताहरुले थाहै नदिई एकांकी ढगले उपभोक्ता समीती गठन भएको ज्यादै गुनासो आएकोले सम्बन्धित योजनाका उपभोक्ताहरुलाई कानुनत सुचना निकालेर जानकारी गराई सबैको भावना अनुसार उपभोक्ता समीती गठन गरी काम सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

मनखुसी उपभोक्ता समीती गठन गर्दा जनप्रतीनिधीहरु संग मन दुखाउने र योजना पुरा नहुने भएकोले बिना पुर्वाग्रह उपभोक्ताहरुलाई बोलाएर उपभोक्ता समीती बनाउने अभ्यास गदै पारदर्शी ढंगले योजना सन्चालन गर्न उपस्थीत प्रतीनिधीहरुलाई मेयर भट्टराईले आग्रह गर्नुभयो ।
परीचयात्मक कार्यक्रममा १५ वटै वडाका अधिकांस वडाका उपस्थीत जनप्रतीनिधीहरुलाई अबीर तथा पुष्पगुच्छाले स्वागत गरेका थीए । नगरपालिकाका कर्मचारी तथा जिल्लाका बीभीन्न सन्चार माध्यमका सकृय संचार कर्मीहरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर