मंग्सिर २३, २०८१ आइतबार

मेयर भट्टराईद्धारा आफुखुसी उपभोक्ता समिति गठन नगर्न आग्रह

मेयर तीर्थराज भट्टराई

मेयर तीर्थराज भट्टराई

बीकाश निर्माणको क्रममा उपभोक्ता समीती निर्माणको क्रममा मनोमानी भएको भन्दै मेयर तीर्थराज भट्टराईले सम्बन्धित ब्यक्ती वा सरोकारवाला हरुको प्रत्यक्ष उपस्थीतीमा मात्रै उपभोक्ता समीती निर्माण गर्न अनुरोध गर्नुभएको छ ।

मंगलबार दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको आयोजनामा बैशाख ३० बाट नब निर्वाचित जनप्रतीनिधी हरुको परीचयात्मक कार्यक्रममा मन्तब्यको क्रममा गाउँमा गएका सम्बन्धीत योजनाहरुको उपभोक्ता समीति गठन गर्दाखेरी आम उपभोक्ताहरुले थाहै नदिई एकांकी ढगले उपभोक्ता समीती गठन भएको ज्यादै गुनासो आएकोले सम्बन्धित योजनाका उपभोक्ताहरुलाई कानुनत सुचना निकालेर जानकारी गराई सबैको भावना अनुसार उपभोक्ता समीती गठन गरी काम सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

मनखुसी उपभोक्ता समीती गठन गर्दा जनप्रतीनिधीहरु संग मन दुखाउने र योजना पुरा नहुने भएकोले बिना पुर्वाग्रह उपभोक्ताहरुलाई बोलाएर उपभोक्ता समीती बनाउने अभ्यास गदै पारदर्शी ढंगले योजना सन्चालन गर्न उपस्थीत प्रतीनिधीहरुलाई मेयर भट्टराईले आग्रह गर्नुभयो ।
परीचयात्मक कार्यक्रममा १५ वटै वडाका अधिकांस वडाका उपस्थीत जनप्रतीनिधीहरुलाई अबीर तथा पुष्पगुच्छाले स्वागत गरेका थीए । नगरपालिकाका कर्मचारी तथा जिल्लाका बीभीन्न सन्चार माध्यमका सकृय संचार कर्मीहरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति फुटबलको तयारी

  २०८१ मंग्सिर १९, बुधबार
सम्पर्क मन्च्को देउसी र शुभकामना

खोटाङ काठमाडौ सम्पर्क मञ्चको तिहार र छैठको अबसरमा शुभकामना र देउसी ।

  २०८१ कार्तिक १४, बुधबार
सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

खोटाङ काठमाडौ सम्पर्क मञ्चले तिहार र छैठ विशेष शुभकामना र देउसी भैलो कार्यक्रम गर्दै

  २०८१ कार्तिक ९, शुक्रबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

  २०८१ कार्तिक ८, बिहिबार
बोसे आराखा फुटबल

बोसे आराखा फुटबल प्रतियोगिता प्रथम हुनेलाई २० हजारको सुंगुर

  २०८१ कार्तिक ३, शनिबार
स्वर्गीय संकर बहादुर राई

ऐमाले पालिका कमिटी द्वारा सस्थापक अध्यक्ष राईको स्मृतिमा भलिबल प्रतियोगिता

  २०८१ कार्तिक २, शुक्रबार

फोक्सिङ्टारमा उच्चस्तरीय अनुगमन टोलि

  २०८१ कार्तिक २, शुक्रबार

सम्बन्धित खबर