भाद्र २४, २०८३ मंगलबार

अनेरास्ववीयु , युवा संघ,खेलकुद संघ खोटाङले संयुक्त रुपमा सांगीतीक बीरोध र्याली

सिताराम राई (सञ्जिव)

खोटाङ, २० माघ । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववीयु , युवा संघ,खेलकुद संघ खोटाङले संयुक्त रुपमा सांगीतीक बीरोध र्याली नीकालेको छ ।

पेट्रोलीयम पदार्थको मुल्य बृद्घी , जेठ ५ भीत्रमा चुनाब गराउनु पर्ने लगाएतका माग राख्दै बीहीबार साँझ खोटाङको दीक्तेल बजार भवन गैरा स्थीत रहेको नेकपा एमालेको पार्टी कार्यालाय बाट सुरु भएको बीरोध मा टर्च लाईट बाली कालोपट्टी टाउकामा बाधेर ,जनता लुट्ने दलाल सरकार ,कुर्सी छाडी फर्की जा घर , र जनताको सरकारले सेकायो छाला, यही पाराले देश कहा जाला भन्ने शब्दलाई गीतको लयमा ढालेर गीत गाउदै भानु हुदै त्रीबेणी चोकमा आएर कोणसभा परीणत भएको थीयो । करीब ४० जनाको संख्यामा रहेको उक्त जुलुसमा तीनवटै संगठनका प्रमुख तथा प्रतीनीधीहरुको सहभागीता रहेको थीयो ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्वबीयु खोटाङका अध्यक्ष मोहन ( संग्राम) ले पेट्रोलीयम पदार्थको मुल्य बृद्वी , महङ्गी कालो बजारी बढीरहदा सरकार नभेटीएकाले लाईट बालेर खोज्दै यी सबैको नीयत्रण तथा स्थानीय तहको नीर्वाचनको मीती यथा सीघ्र नतोके अनेरास्वबीयु खोटाङले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा अनेरास्वबीयु ओखलढुङ्गा ईन्चार्ज ओम प्रकाश घीमीरे ,खेलकुद संघ अध्यक्ष राजु आचार्य लगाएतले मन्तब्य राखेका थीए ।
C0115S03[1]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर