जेठ ९, २०८२ बुधबार

अनेरास्ववीयु , युवा संघ,खेलकुद संघ खोटाङले संयुक्त रुपमा सांगीतीक बीरोध र्याली

सिताराम राई (सञ्जिव)

खोटाङ, २० माघ । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववीयु , युवा संघ,खेलकुद संघ खोटाङले संयुक्त रुपमा सांगीतीक बीरोध र्याली नीकालेको छ ।

पेट्रोलीयम पदार्थको मुल्य बृद्घी , जेठ ५ भीत्रमा चुनाब गराउनु पर्ने लगाएतका माग राख्दै बीहीबार साँझ खोटाङको दीक्तेल बजार भवन गैरा स्थीत रहेको नेकपा एमालेको पार्टी कार्यालाय बाट सुरु भएको बीरोध मा टर्च लाईट बाली कालोपट्टी टाउकामा बाधेर ,जनता लुट्ने दलाल सरकार ,कुर्सी छाडी फर्की जा घर , र जनताको सरकारले सेकायो छाला, यही पाराले देश कहा जाला भन्ने शब्दलाई गीतको लयमा ढालेर गीत गाउदै भानु हुदै त्रीबेणी चोकमा आएर कोणसभा परीणत भएको थीयो । करीब ४० जनाको संख्यामा रहेको उक्त जुलुसमा तीनवटै संगठनका प्रमुख तथा प्रतीनीधीहरुको सहभागीता रहेको थीयो ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्वबीयु खोटाङका अध्यक्ष मोहन ( संग्राम) ले पेट्रोलीयम पदार्थको मुल्य बृद्वी , महङ्गी कालो बजारी बढीरहदा सरकार नभेटीएकाले लाईट बालेर खोज्दै यी सबैको नीयत्रण तथा स्थानीय तहको नीर्वाचनको मीती यथा सीघ्र नतोके अनेरास्वबीयु खोटाङले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा अनेरास्वबीयु ओखलढुङ्गा ईन्चार्ज ओम प्रकाश घीमीरे ,खेलकुद संघ अध्यक्ष राजु आचार्य लगाएतले मन्तब्य राखेका थीए ।
C0115S03[1]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर