मंग्सिर २१, २०८० बिहिबार

वैवाहिक क’रणीको आरोपमा एक पत्रकार प’क्राउ

सोलुखुम्बुमा वैवाहिक क’रणीको आरोपमा एक पत्रकार प’क्राउ परेका छन्

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २६ बर्षीय अनुज खड्का भनिने विजयराज छिनाल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको  छ ।
उनले पटक पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनिल जंग शाहले जानकारी दिए । गत शुक्रबार सदरमुकाम सल्लेरीबाट प’क्राउ परेका छिनाललाई आज जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अ’नुसन्धान सुरु गरेको प्र’हरीले जनाएको छ ।

तर आरोपितले झुटो आ’रोपमा फसाउन खोजिएको दाबी गरेका छन् । उनी केहि बर्षदेखि यता  सोलुखुम्बुबाट सञ्चारकर्मिको रुपमा सक्रिय रहेका थिए । उनी क्रियशन नेपालका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर