असार ३१, २०८२ सोमबार

हलेसि मन्दिरको ६ दिनको भेटी सार्वजनिक

खोटाङ पुर्वको प्रसिद्ध त्री धार्मिक स्थलको रुपमा रहेको हलेसी धाममा मिती २०७९/०३/११गतेदेखि ३/१७ गतेसम्मको भेटी सार्वजनिक गरिएको छ ।
हिन्दु किरात बाैद्द धर्म गरि त्री धार्मिक स्थलको रुपमा परिचित खोटाङको हलेसी मन्दिरमा आउने भक्त्तालु तथा दर्शनार्थीहरुले चढाएको ६ दिनको

    खोटाङ हलेसी बिज्ञप्ति

भेटी सङ्कलन गरि हलेसी सुचना केन्द्रले सार्बजनिक गरेको हो ।                                                                                             हलेसी सुचना केन्द्रका प्रमुख सयन्द्र राईले बिज्ञप्ति सार्वजनिक गर्दै स्वदेशी तथा बिदेसी श्रद्धालु भक्तजन र दर्शनार्थी हरुबाट चढाईएको भेटी तथा सुन ,चादी सार्वजनिक गरेका हुन । बिज्ञप्तिमा २०७९/०३/११ गतेदेखि ३/१७ गतेसम्मको भेटी रु ४० हजार ६५ रुपैयाँ ,चादी १ तोला सुन ०.०५५ तोला रहेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर