असोज ३०, २०८३ बिहिबार

तीन हजार बोट गाँजा फँडानी

गाँजाको बोट फँडानी गदै जिल्ला प्रहरी कार्यालयको खोटाङको टोली

गाँजाको बोट फँडानी गदै जिल्ला प्रहरी कार्यालयको खोटाङको टोली

  • जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विभिन्न स्थानमा हुर्किएका गाँजा फँडानी गरेर नष्ट गरेको हो । प्रहरीले स्थानीयको पाखाबारी तथा करेसाबासीमा प्राकृतिक रुपमा उम्रिएको गाँजा नष्ट गरेको जनाएको छ ।

सामाजिक अपराधलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले गाँजा फँडानी गरेको डिएसपी उमेश लम्सालले मदानी खबरलाई बताए ।
प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न ठाउँमा लगाइएको गाँजाको बोट फँडानी गरी नष्ट गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर