बैसाख १, २०८३ सोमबार

खोटाङ सेवा समाज दक्षिण कोरियाको १९औं अधिवेशन सम्पन्न

खोटाङ सेवा समाज दक्षिण कोरियाले शुक्रबार साझँ दक्षिण कोरिया स्थित ” निक कम्पनिको हल दोङ्देमुन “मा नि-बर्तमान अध्यक्ष चित्र घले गुरुङको सभापतित्वमा १९औं अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ ।                    अधिबेशनको प्रमुख अतिथि नेपाली दूतावास कोरिया सउलको श्रम-सहचारी रमा भट्टराई को रहेको थियो । अधिबेशनले खोटाङ सेवा समाज द, कोरियाको निबर्तमान महासचिव (नव) नवीन राई को अध्यक्षतामा नया कार्य समिती सर्बसम्बत चयन गरेको छ ।                                        अध्यक्ष , नव नवीन राई ,बरिस्ठ उपाध्यक्ष , सुष्मा रानाहँमा, उपाध्यक्ष दिनेश शाक्य , सुरेन्द्र बुढाथोकी , महासचिव बलराम राई ( बलुहाङ)सचिव प्रदीप राई,कोषाध्यक्ष जुनल राई,सदस्यहरुमा बिनिता मगर , तिर्थराज राई, जनम राई ,निशान राई,पवन थुलुङ राई,न्यूहाङ चाम्स् राई रहेका छन ।     लामो समय देखि समाज सेवामा काम गर्दै आएका खोटाङ सेवा समाज दक्षिण कोरियाले आफ्नो जन्मभुमि खोटाङको दुख पीडा र बिपतिहरुमा मल्हम पट्टि गर्दै आएको छ ।          पर्देशको भुमिमा पसिना बगाएर सस्थाको नाममा केही रकम कोषमा जम्मा गर्दै सोही कोषबाट बिपतमा परेका खोटाङ्गेहरुको लागि आर्थिक सहयोग देखि बिरामी परेका आर्थिक अवस्था कम्जोर भएका ब्यक्तिहरुलाई सस्थाले निर्णय गरि कोषबाट सहयोग गर्दै आएको खोटाङ सेवा समाज दक्षिण कोरियाका नब निर्वाचित सचिव प्रदिप राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर