पुष २९, २०८२ सोमबार

तरहरा ईटहरी हुदै दिक्तेल आउदै गरेको जिप दुर्घटना

सिताराम राई (सञ्जिव)

तरहरा ईटहरी हुदै दिक्तेल आउदै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थीत खोक्सेली खोलामा प्रदेश नं. १–०२–००१–ज ४०२४ नम्बरको जिप दुर्घटना हुँदा आज ४ जना घाइते भएका हुन् ।    रोड बाट १०० मिटर तल झरेको जिप            घाइतेहुनेहरुमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने ३८ वर्षिय राजकुमार गुरुङ निजकी श्रीमती वर्ष ३१ की अन्जु गुरुङ, उनिहरुका ७ वर्षिय छोरी नियाषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राम बालक रायले बताउनुभयो । उहाँका अनुसार इटहरी नगरपालिका–२० तरहराका ४० वर्षिय विनोद गुरुङ सामान्य घाइते भएका छन् ।    दुर्घटना ग्रस्त जिप          ड्राइभर सहित ८ जना सवार जिप अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । घाइतेहरुको खोक्सेलीस्थीत मन्दिर डाडामा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर