असोज २, २०८३ बिहिबार

६७ औं प्रहरी दिवशको अवसरमा रक्तदान कार्यक्रम

६७ औं प्रहरी दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।   जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना     गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।प्रनाउ मञ्जिल मुकारुङ
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खो६७ औं प्रहरी दिवशको अवशरमाटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर