जेठ १०, २०८२ बिहिबार

६७ औं प्रहरी दिवशको अवसरमा रक्तदान कार्यक्रम

६७ औं प्रहरी दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।   जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना     गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।प्रनाउ मञ्जिल मुकारुङ
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खो६७ औं प्रहरी दिवशको अवशरमाटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर