६७ औं प्रहरी दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ । जिल्ला प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले मदानी खबरलाई जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ ।
रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खो६७ औं प्रहरी दिवशको अवशरमाटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop