खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग
खोटाङ — भलिबल प्रशिक्षणका लागि श्रीलंका जान लागेका खेलाडी जितेन राईलाई खोटाङ सेवा समाजको तर्फबाट रु. ४० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। विभिन्न खोटाङे दाजुभाइ तथा दिदीबहिनीहरूको.......
