भाद्र २९, २०८३ आइतबार

राष्ट्रिय युवा संघ खोटाङको पहिलो पूर्ण बैठक सम्पन्न

प्रमुख अतिथि बिनोद सन्सार राई

विशेष अतिथि बिनोद सन्सार राई

राष्ट्रिय युवा संघ खोटाङको पहिलो पूर्ण बैठक सम्पन्
खोटाङ, २३ साउन । राष्ट्रिय युवा संघ खोटाङको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म चलेको बैठकले हालसम्म गरिएका कामको बारेमा समिक्षा तथा उन्नती प्रगती बारेमा छलफल गरेको छ । बैठकमा युवा संघको आगामी रणनीति र कार्य योजनाका विषयमा बृहत छलफल भएको युवा संघका केन्द्रिय सदस्य तथा  जिल्ला ईन्चार्ज बिनोद सन्सार  राईले मदानी खबरलाई  बताए ।


कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै युवा संघका केन्द्रिय उपाध्यक्ष कृष्ण हरि केसिले  युवा संघ देशकै शक्तिशाली र देशभक्त संगठन भएको जिकिर गर्दै देश बचाउन र आफ्नो पार्टीलाई आगामी चुनाबमा पहिलो बनाउन कुनै कसर नराख्न मिसन नेक्सट इलेक्सन टार्गेट न्यु जेनेरेसन अभियान चलिरहेको धारणा राखेका थिए ।कार्यक्रम जिल्ला अध्यक्ष रोसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर