असोज १४, २०८३ मंगलबार

ईजरायल बाट आएका बिद्यार्थिहरुलाई काठमाडौ बाट ३ जिल्ला पुर्‍याउने

 

इजरायलबाट आएका विद्यार्थीहरूलाई सरकारी पहलमै त्रिभुवन विमानस्थलबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा पुर्‍याइने भएको छ ।

उपत्यकाभित्र उनीहरूले चाहेको स्थानमा पुर्‍याउन सरकारले नेपाल प्रहरीका तीनवटा बसको व्यवस्था गरेको हो । ती बसहरूले उद्धारबाट आएका विद्यार्थीलाई उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा दिने छन् ।

उनीहरू बिहीबार राति २:३७ बजे त्रिभुवन विमानस्थलमा अवरतण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर