बैसाख १, २०८३ सोमबार

खोटाङ-काठमाडौं सम्पर्क-मञ्चकोशी प्रदेश मुल्यांकनमा दोस्रो

(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको २०७८ शाल देखि २०८० सालसम्मको कार्य सम्पादन तथा मुल्यांकनमा दोस्रो भएको छ ।

नेकपा एमाले निकट रहेको कोशी प्रदेश अंतर्गत सम्पर्क-मञ्चहरुको २०७८देखि२०८० शालसम्मको कार्यसम्पादन तथा मुल्यांकनबाट कोशी प्रदेश सम्पर्क कमिटिको मातहतमा रहेका १४ वटा जिल्लाहरुको सम्पर्क-मञ्चहरु मध्येबाट नेकपा(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्चले द्दितिय स्थान हाशिल गरेको हो ।

पुरस्कार ग्रहन गर्दै काठमाडौ सम्पर्क मन्चका पुर्व अध्यक्ष नबराज रोका र बर्तमान अध्यक्ष दिपक दाहाल

७ वटै प्रदेश मध्येबाट कार्य सम्पादन तथा मुल्यांकनमा कोशी प्रदेस तेस्रो भएको छ ।
नेकपा एमाले निकट रहेको सम्पर्क मन्चले राजनैतिक सामाजिक गतिविधि संगै बिपतमा रहेका आम नागरिक हरुलाई आर्थिक ,नैतिक,र ब्यावहारिक रुपमा सस्थागत सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर