भाद्र २८, २०८३ शनिबार

अनेरास्ववियू क्रान्तिकारी खोटाङको एम सी सी सडक जनमत संग्रह कार्यक्रम

पछील्लो समय एम सी सी टेबल भै सक्दा पनी बीभीन्न दल र तीनका भातृ संगठनहरुले भने बीरोधका कार्यक्रम गर्दै आईरहेको छ । त्यसो त केन्द्रीय तहका नेताहरुले एम सी सी सम्बन्धमा प्रक्रियाबाट टुङगीन्छ भन्ने धारणा आई सक्दापनी तीनका कार्यकर्ताहरु सडकमा फरक फरक कार्यक्रमको आयोजना गर्दै हीडेका छन् । पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षले सन्चार माध्यममा एम सी सी सम्बन्धमा प्रक्रियाबाट टुङगीन्छ भन्ने धारण राखी सकेका छन् । यता नेकपा माओवादी केन्द्रको भात्री संगठन अनेरास्वबीयु क्रान्तीकारी खोटाङले भने दीक्तेल बजारको त्रीवेणी चोकमा एम सी सी सडक जनमत संग्रह कार्यक्रम गरेको छ । मतपेटीका नै खडा गरेर सडक जनमत संग्रह नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।
मतपत्रमा यथा स्थीतीमा एम सी सी पारीत गर्ने की नगर्ने दुई ओटा बीषय मा मत हाल्ने अप्सन राखेकोे थीयो । जम्मा दुई सय सात मत खसेको मत मध्ये एक सय ९२ मत एम सीसी पारीत नगर्नेको पक्षमा खसेको छ । त्यस्तै एम सीसी पारीत गर्नेको पक्षमा १४ मत खसेको छ । भने एक मत बदर भएको अनेरास्ववियू क्रान्तिकारी खोटाङका नेता पारश विराटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर