कार्तिक १६, २०८२ शुक्रबार

नेकपा एमालेको दिरुमनपा,काठमाडौ सम्पर्क मञ्चको जरा अभियान महत्वपूर्ण निर्णय गर्दै सुरु

दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण कार्यक्रम  दिरुनपा काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक, कमिटी पुनर्गठन तथा तीन महिने जरा अभियान तथा अभिमुखिकरण कार्यक्रमको कार्ययोजना बनाई कार्यक्रम सुरु भएको छ ।

काठमाडौ नयाबानेस्वर स्थित खोटाङ काठमाडौ सम्पर्क मन्चको कार्यालयमा भएको बैठकमा विभिन्न एजेन्डा हरुमा छलफल भएको नेता नबराज रोकाले बताए । पालिका कमिटीलाई सक्रीय बनाउने,सदस्यता बिस्तार तथा नवीकरण र बितरण गर्ने ,पालिकाले आफ्नै  बैक खाता खोली बैकिङ प्रणालीद्रारा खर्च गर्ने ,०८२ सालको क्यालेन्डर प्रकाशन र लोकार्पण गर्ने योजाना तयारी गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

त्यसै गरि महिनाको हरेक दोश्रो सनिवार नियमित बैठक बस्ने ,प्रत्येक दुई महिनाको दोश्रो  सनिवार सल्लाहकार, पदाधिकारी र बिभागको बैठक बस्ने लयाएतका योजना बनाएको छ । जरा अभियान अन्तरगत सदस्यता बिस्तार  तथा नवीकरण , खोटाङ काठमाडौ सम्पर्क मञ्चको बृहत् बनभोज कार्यक्रम भब्य सब्य र सफल बनाउन टिकट कटाउने ,उपस्थिति व्यापक बनाउन कमिटी सकृयता साथ लागि पर्ने , मञ्चको  बिपत ब्यबस्थापन कोष लाई सहयोग गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

 

बैठक को अध्यक्षता दिरुनपा  नगरपालिका काठमाडौ सम्पर्क  मञ्चकोको अध्यक्ष तथा  युबा नेता अमृत कटुवालले गरेका थिए । कार्यकमको प्रमुख आतिथ्यता नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा पुर्व कोशी प्रदेस सामाजिक बिकास मन्त्री उशाकला राई ,केन्द्रीय सदस्य,खगेन्द्र राईको विशेष आथित्यता रहेको थियो ।

अथितिहरु केन्द्रीय सदस्य  रमेश पौडेल, कोशी प्रदेस कमिटी उपसचिव देवान राई , सचिवालय सदद्य तथा अनेम सघ  सचीव बिणादेबी राई नि बर्तमान  मञ्च उपाध्यक्ष   तथा  जिल्ला कमिटी सदस्य  प्रतिमा बिश्ट पौडेल,आशिष राई,कोशी प्रदेस सम्पर्क सचिव सुरोज काफ्ले ,सदस्य नबराज रोका मंच अध्यक्ष दिपक दाहाल ,जन निर्वाचित वडा अध्यक्ष दिनेश राई , विद्यार्थी नेता राजकुमार  ढकाल ,महोन सग्राम युबा राष्ट्रिय  युबा सघको केन्द्रीय सदस्य नेत्री सुजाता राई  मञ्च उपाध्यक्ष राजकुमार राई, प्रसम्सा अधिकारी सचिब पदमसुन्दर राईव,उप सचिब भवानी शकर लुईटेल,राष्ट्रिय युबा संघ  ,लगायत बिभिन्न पालिकाका अध्यक्ष लगाएत प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खोटाङ काठमाडौ सम्पर्क मन्च जरा अभियानका संयोजक नबराज रोकाले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

कार्यक्रममा प्रमुख अतिथी विशेष अतिथी र अथितिहरुले निर्देशात्मक भनाई राख्दै कार्यकर्तालाई मिसन ०८४ मा नेकपा (एमालेको) एक्लौटी बहुमत ल्याउनेगरी संगठन बिस्तार गर्न सकृय भुमिका निर्बाह गर्न निर्देशन दिएका थिए ।

जरा अभियानबाट ठोस प्रगति प्राप्त गर्ने गरि अगाडि बढाउन सल्लाह सुझाब दिएका थिए। झन्डै ५ घण्टा चलेको बठैकले महत्वपूर्ण निर्णय गर्दै जरा अभियान तथा अभिमुखिकरण अभियानमा दिरुनपा काठमाडौ सम्पर्क मञ्च लागि परेको छ।
अध्यक्ष अमृत कटुवाल ,उपाध्यक्ष टिकादेबी खनाल सचिब  संगीत गुरुङ, उप- सचिब  सरोज श्रेष्ठ ,उप – सचिब सिसम गुरुङ,कोष-अध्यक्ष मिना गुरुङ,सदस्यहरु पबित्रा शर्मा,सुब्बा श्रेष्ठ ,मिलन गुरुङ,युबराज राई, कर्मा सेर्पा,महेश  गुरुङ,विशाल गुरुङ  वसन्त गुरुङ  रहेको जानकारी दिए ।

राष्ट्रिय गान गाएर एक मिनेट मौन धारणा गरि सुरु गरिएको कार्यक्रमको स्वागत मन्तव्य पदमसुन्दर राईले गरेका थिए । कार्यक्रम सन्चालन भवानी लुईटेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर