भाद्र २८, २०८३ शनिबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

नेपाल सरकारले कुलमान घिसिङलाई बिधुत प्राधिकरणको निर्देशक जिम्मेवारी बाट हटाएको बिरोधमा देशहका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । यता खोटाङको केपिलासगढी गाउपालिकामा  नेकपा माओबादि केन्द्र केपिलासगढी गाउँपालिकाले सरकारको बिरोध गर्दै राके जुलुस निकालेको छ । गाउँपालिका स्थित बाक्सिला बजारमा निकालिएको राके जुलुस पृथ्वी माबिको प्राङ्गणबाट सुरु गरि बाक्सिला बजार परिक्रमा पछि कोणसभामा परिणत भएको थियो । कोण सभामा बक्ताहरु :-स्वतन्त्र नागरिक बालकुमार राई ,स्वतन्त्र युवा अनिल राई ,बुद्दिजिवी समाजका युबराज सुनुवार ,माओबादी केन्द्र बुद्धिजिबि संगठनका राजकुमार राई,माओबादी केन्द्र केपिलासगढी गाउपालिका ४ वडाकमिटी अध्यक्ष कोशि कुमार राई, गाउपालिका कमिटी उपाध्यक्ष शिव कुमार राई , प्रदेश कमिटी सदस्य तथा पालिका सह ईन्चार्ज बन्दना तामाङ लगायतले सम्बोधन गरेका नेता कोशी कुमार राईले बताए ।
जुलुसको क्रममा नेकपा माओवादी केन्द्र जिन्दावाद ,न्यायप्रेमी देशभक्त जनत जिन्दावाद ,भ्रष्ट नालायक केपि सरकार मुर्दावाद,कुलमान घिसिङ हटाउन पाईदैन,लोडसेडिङ देशलाई चाहिदैन, व्यापारी विचाैलिया पोस्न पाईदैन, ब्यापारिले चलाएको सरकार चाहिदैन, कुलमानलाई छिटो पुनबहाली गर,उर्जा मन्त्री दिपक खड्का राजिनामा दे असफल प्रधानमन्त्री राजिनामादे लगायतका नारा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर