भाद्र २८, २०८३ शनिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

युवा संघ

नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवा संघ नेपालको १० औ रास्ट्रीय महाधिवेशनका लागि खोटाङ बाट प्रतिनिधि छनोट गरिएको छ ।

युवा संघ

रास्ट्रीय युवासंघको जिल्ला कमिटी खोटाङको शनिबार दिउँसो दिक्तेल बजार स्थित पुस्पलाल स्मृति भवनमा बसेको तेस्रो पुर्ण बैठकले महाधिवेशन प्रतिनिधि छनोट गरेको हो । जेष्ठ ९ गत्ते देखि ११ गत्ते सम्म पोखरामा हुन गईरहेको १० औ रास्ट्रीय महाधिवेशनका लागि खोटाङ बाट १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको राष्ट्रिय युवा संघका खोटाङको सचीव सविन राईले मदानी खबरलाई बताउनु भयो । रास्ट्रीय युवा संघका केन्द्रिय सदस्य तथा खोटाङ ईन्चार्ज अनिल राईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा जिल्लाबाट रोसन राई ,सबिन राई ,रस्मिता आचार्यलाई सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । यसैगरी दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका बाट बिजय राई ,हलेशी तुवाँचुङ नगरपालिका बाट किसन राई ऐसेलुखर्क गाउपालिका डेबिट राई , केपिलास गढी गाउँपालिकाबाट राववेशी गाउपालिकाबाट यम मगर , माैसम राई ,साकेला गाउँपालिका बाट भैरव बस्नेत ,दिप्रुङ चुईचुम्मा गाउपालिकाबाट सुरेस राई, खोटेहाङ गाउपालिका बाट बिनोद तिरुवा ,जन्तेढुङगा गाउँपालिका बाट चासुमहाङ राई , बाराहापोखरी गाउपालिका बाट उमेश श्रेष्ठ सर्वसम्मत छनोट भएको छ । कार्यक्रम पुर्व अध्यक्ष दिनेश राई, दिलचक्र राई ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर पार्टी कमिटी अध्यक्ष गोपाल चन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो । पोखरामा हुने महाधिवेशनमा देश भरबाट करिब २ हजार प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर