जेठ १०, २०८२ बिहिबार

माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिगको अध्यक्षमा भुपेन्द्र राई

माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिगको अध्यक्षमा भुपेन्द्र राई
माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग दीक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा भुपेन्द्र राई चयन भएका छन । खोटाङ जिल्लाको दिक्तेल बजार स्थीत जिल्ला समन्वयको हलमा आयोजित योङ कम्युनिष्ट लिग दीक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको प्रथम नगर सम्मेलनबाट राईको अध्यक्षतामा ६७ सदस्य कमिटी सर्बसम्वत चयन भएको हो ।


सम्मेलनले भलाकाजि विश्वकर्मा ,युवराज श्रेष्ठ र मनिका परीयार निर्वीरोध उपाध्यक्ष चयन भएका छन् । सचिवमा लेख बहादुर रम्तेल ,सहसचिवहरुमा एकराज श्रेष्ठ,भवप्रसाद,आचार्य रविन चाम्लिङ,रुपक परियार,भीम श्रेष्ठ र कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् । दुई महिला सहसचिव भने मनोनयन गर्न बाकी रहेको योङ कम्युनिष्ट लिग जिल्ला समन्वय समीतीका अध्यक्ष शरद राईले बताए । सम्मेलनले इन्चार्जमा धनन्जय राई , सहइन्चार्जहरुमा बबिहाङ राई र राम कुमार राई चयन गरेको छ ।


आफुहरुको मातृ पार्टीले बाध्यत्मक परीस्थीतीमा एम सी सी संकल्प प्रस्ताबका साथ पास गरेकोमा उपलब्धीको रुपमा लीएकोले संकल्प प्रस्ताबलाई कार्यन्वयन गराउन आम नेतृत्वलाई संगठनले दबाब दीने ेङ कम्युनिष्ट लिग जिल्ला समन्वय समीतीका अध्यक्ष शरद राईले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर