असोज १०, २०८३ शुक्रबार

प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को ईन्चार्जमा विक्रम लुईटेल र सह–ईन्चार्जमा हरिबोल आचार्य

नेकपा एमालेको भात्रृ संगठन प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को ईन्चार्जमा विक्रम लुईटेल र सह–ईन्चार्जमा हरिबोल आचार्य निर्वाचित भएका छन् । प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको आज आईतबार काठमाण्डौंमा बसेको बैठकबाट सर्वसहमतीले ईन्चार्जमा लुईटेल र सह– ईन्चार्जमा आचार्यलाई निर्वाचित गरेको हो ।
नवौ राष्ट्रिय महाधिवेशन पछाडीको पहिलो केन्द्रीय कमिटीको बैठकले आजै सातवटै प्रदेशमा ईन्चार्ज र सह–ईन्चार्ज तोकेको हो ।

विगत दुई दशकदेखी पत्रकारीतामा सक्रिए ईन्चार्ज लुईटेल पुर्वेली आवाजमा आवद्ध छन् भने सह–ईन्चार्ज आचार्य डेड दशकदेखी हलेसी खबर पत्रीकामा आवद्ध छन् । पत्रकारहरुका हकहितमा संधै आवाज बुलन्द गद्रै आएको अग्रणी संगठन प्रेस चौतारी नेपालले आफ्ना तीनै तहका सम्पुर्ण अधिवेशनहरु समयमै सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर