भाद्र २९, २०८३ आइतबार

खोटाङमा नेकपा एमालेले वडाका उम्मेदवार सर्वसम्बत छान्यो

एमालेले खोटाङमा सर्वसम्बत उमेद्धारी छनोट गर्दै

एमालेले खोटाङमा सर्वसम्बत उमेद्धारी छनोट गर्दै

१० बैशाख, खोटाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ७ मा  नेकपा एमालेले वडाका उम्मेदवार सर्वसम्बत रुपमा छानेका छन् ।

नेकपा एमालेको तर्फबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा मनोज राई, दलित महिला सदस्य दिल कुमारी सार्की , महिला सदस्य बबिता निरौला
(बुढाथोकी) अन्य दुई सदस्य प्रभाकर राई र सन्तोष थापा सर्वसम्बत उम्मेदवार चयन भएको नेकपा एमाले जिल्ला कमीटि सचिवालय सदस्य दिल चक्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर