फागुण २२, २०८२ बिहिबार

फेरी गठबन्धनको डेढ दर्जन बढि नेता कार्यकर्ता एमालेमा प्रवेश

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

चुनाबको माहोल तात्तीयो फेरी गठबन्धनको नेता ,कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ११ पाथेकामा  आईतबार वडा कमिटि द्धारा आयोजित  चुनावि आमसभा गर्ने क्रममा नेपाली कांग्रेस,नेकपा माओबादि केन्द्र,नेकपा एस,जनता समाजबादि पार्टी गरी डेढ दर्जन बढी नेता कार्यकर्ता प्रवेश गराएको हो ।

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

८ वटा गाउपालिका २ वटा नगरपालिका गरी १० स्थानिय तहरहेको खोटाङ जिल्लामा बैसाख ३० अर्थात स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु भने जनताको घर गाउँ तिर  भेटघाट तथा  आफ्ना उमेद्धारलाई जिताउन भोट माग्न  हीड्न थालेकाछन । नेपाली कांग्रेस,नेकपा माओबादि केन्द्र,नेकपा एस,जनता समाजबादि पार्टी गरी चार दलिय गठबन्धन बिरुद्ध नेकपा एमाले एक्लै चुनाबी मैदानमा लडन तयार भै रहेको छ । दैनिक रुपमा अन्य पार्टि बाट  नेकपा एमालेमा प्रबेश गराउदै भोटको पक्कापक्की गदै एमाले खोटाङले नयाँ चुनावी रणनिति अघी सारेको छ ।

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

यसैक्रममा खोटाङ जिल्लाको अतीनै महत्वपुर्ण रुपमा हेरीएको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ११ पाथेकामा  आईतबार वडा कमिटि द्धारा आयोजित  चुनावि आमसभा गर्ने क्रममा नेपाली कांग्रेस,नेकपा माओबादि केन्द्र,नेकपा एस,जनता समाजबादि पार्टी गरी डेढ दर्जन बढी नेता कार्यकर्ता प्रवेश गराएको नेकपा एमाले  खोटाङका सह ईन्चार्ज उषाकला राईले मदानी खबर लाई बताउनु भयो ।

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

गठबन्धनको कार्यकर्ता डेढ दर्जन बढि एमालेमा प्रवेश

चार दलिय गठबन्धनको तर्फबाट मेयर पदमा तिर्थ भट्टराई र उपमेयरमा बिशन राई रहेको छ । भने नेकपा एमालेको तर्फबाट कुमार प्रसाद् आचार्य र उपमेयर बीणदेवी राई रहेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उषाकला राई नेकपा एमाले जिल्ला अध्यक्ष राम प्रसाद दंगाल उपसचीव दिप नारायण रीजाल लगाएतका जिल्ला स्तरका नेता लकार्यकर्ताहरुको उपस्थीती संगै तिनसय बढि जनताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर