भाद्र ३१, २०८१ सोमबार

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश

काग्रेस वडा सदस्य उमेद्धार सहीत एक दर्जन बढि नेकपा एसका नेता कार्यकर्ता नेकपा एमालेकमा प्रवेश गरेको छ ।

खोटाङ जिल्लाको अतीनै महत्वपुर्ण रुपमा हेरीएको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर २ मुढेमा मंगलबार वडा कमिटि द्धारा आयोजित चुनावि घरदैलो भेटघाट तथा चुनावी सभा गर्ने क्रममा नेपालि काग्रेस र नेकपा एस परीत्यागरी नेकपा एमालेमा प्रवेश गरेको हो ।

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश
नेपाली कांग्रेसबाट २०६४मा वडा सदस्य समेत उठेका बिरेन्द्र थापा नेपालि कांग्रेसबाटै कमला थापा ,लाक्पा शेर्पा,शुवास भुजेल,सिताराम भुजेल,केशब परीयार,सर्मीला परीयार ,सुनिता दर्जि ,गिता परीयार, एकीकृत समाजवादि पार्टिबाट दावा छीरीङ्ग,लोक बहादुर तामाङ गरी एक दर्जन बढी नेता कार्यकर्ता प्रवेश गराएको नेकपा एमाले खोटाङका उपसचिव दिपनारायण रीजालले मदानी खबर लाई बताउनु भयो ।

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश

चार दलिय गठबन्धनको तर्फबाट मेयर पदमा तिर्थ भट्टराई र उपमेयरमा बिशन राई रहेको छ । भने नेकपा एमालेको तर्फबाट कुमार प्रसाद् आचार्य र उपमेयर बीणदेवी राई रहेको छ । कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर २ वडा संयोजक खगेन्द्र राईको अध्यक्षतामा कुमार प्रसाद् आचार्यको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका उपसचीव दिप नारायण रीजाल सचिवालय सदस्य उपीन कुमार राई ,सचिवालय सदस्य तथा उपमेयर उमेद्धार विणादेबी राईको बीषेस आथित्यतामा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थीतीमा र दुईसय बढि जनताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

जिल्ला प्रहरी कार्यालय खोटाङको११३ कि.मि. पैदल गस्ती

  २०८१ भाद्र २६, बुधबार
चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

बुवाको सम्झनामा विद्यालयमा ५० हजार ५ को अक्षयकोष

  २०८१ भाद्र २१, शुक्रबार
भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

बाराहा पोखरिको मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

  २०८१ भाद्र १५, शनिबार

जन्मदिनमा बिरामिलाई फलफुल दिने जिल्ला खेलकुद बिकास का अध्यक्ष राई

  २०८१ भाद्र १४, शुक्रबार

खोटाङ काठमाडौ सम्पर्क मञ्च द्वारा हरितालिका तीज’ विशेष  कार्यक्रम तथा महिला भेला

  २०८१ भाद्र १२, बुधबार

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमा प्रवेश

  २०८१ भाद्र ९, आइतबार
लाखेको मुर्ती अनावरण

खोटाङको ऐसेलुखर्कमा लाखेको मुर्ती अनावरण

  २०८१ भाद्र ३, सोमबार

सम्बन्धित खबर