असार ३१, २०८२ सोमबार

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश

काग्रेस वडा सदस्य उमेद्धार सहीत एक दर्जन बढि नेकपा एसका नेता कार्यकर्ता नेकपा एमालेकमा प्रवेश गरेको छ ।

खोटाङ जिल्लाको अतीनै महत्वपुर्ण रुपमा हेरीएको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर २ मुढेमा मंगलबार वडा कमिटि द्धारा आयोजित चुनावि घरदैलो भेटघाट तथा चुनावी सभा गर्ने क्रममा नेपालि काग्रेस र नेकपा एस परीत्यागरी नेकपा एमालेमा प्रवेश गरेको हो ।

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश
नेपाली कांग्रेसबाट २०६४मा वडा सदस्य समेत उठेका बिरेन्द्र थापा नेपालि कांग्रेसबाटै कमला थापा ,लाक्पा शेर्पा,शुवास भुजेल,सिताराम भुजेल,केशब परीयार,सर्मीला परीयार ,सुनिता दर्जि ,गिता परीयार, एकीकृत समाजवादि पार्टिबाट दावा छीरीङ्ग,लोक बहादुर तामाङ गरी एक दर्जन बढी नेता कार्यकर्ता प्रवेश गराएको नेकपा एमाले खोटाङका उपसचिव दिपनारायण रीजालले मदानी खबर लाई बताउनु भयो ।

काग्रेस वडा सदस्य उमेद्धार र नेकपा एसका नेता कार्यकर्ता एक दर्जन बढि नेकपा एमालेकमा प्रवेश

चार दलिय गठबन्धनको तर्फबाट मेयर पदमा तिर्थ भट्टराई र उपमेयरमा बिशन राई रहेको छ । भने नेकपा एमालेको तर्फबाट कुमार प्रसाद् आचार्य र उपमेयर बीणदेवी राई रहेको छ । कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर २ वडा संयोजक खगेन्द्र राईको अध्यक्षतामा कुमार प्रसाद् आचार्यको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका उपसचीव दिप नारायण रीजाल सचिवालय सदस्य उपीन कुमार राई ,सचिवालय सदस्य तथा उपमेयर उमेद्धार विणादेबी राईको बीषेस आथित्यतामा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थीतीमा र दुईसय बढि जनताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर