बैसाख १, २०८३ सोमबार

माओवादि केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष राई माथि आक्रमणको प्रयास

खोटाङमा नेकपा माओवादि केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंकराई माथि आक्रमणको प्रयास भएको छ।

दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका १२ जालपा स्थीत आफ्नै निजी नीवासमा बसीरहेका नेता राईलाई बुधबार राति करीब ११ बजेको समयमा स्थानिय पुर्णे भनिने पुर्ण राईले मादक पदार्थ सेवन गरी हातपात समेत गरीएको नेता राईले बताउनुभयो ।नेता टंक राईका अनुसार पुर्ण राई स्थानिय एमालेका कार्यकर्ता हुन् ।
भर्खरै सम्पन्न स्थानिय तहको निवाचनको रीस फेर्न आफुमाथी पटक पटक आक्रमणको प्रयास समेत भएको नेता राईले मदानी खबरलाई बताउनु भयो । राईका अनुसार आफु घरमै बसीरहेको अबस्थामा मादक पदार्थ सेवनगरी अन्तै लडेर टाउको फुटाएर आएका पुर्ण राईले आएर पैसा माग्दै कठालो समातेर आफुमाथी आक्रममणको प्रयास भएपछी गुहार माग्दा स्थानियहरु भेला भएकाले आफु बचेको र घटना घटेपछी प्रहरीलाइृ खबर गर्दा समेत प्रहरीले खासै चासो नदेखाएको नेता राईले बताउनु भयो । नेता राईले भन्नु भयो हामी जत्तीका मान्छेले सुरक्षाकोलागी प्रहरीलाई खबर गर्दा घटना घटी सकेपछी मात्र आइृपुग्नु दुखद् कुरा हो । प्रहरी चौकी घटना स्थल देखी १० मीनेट समय लाग्ने ठाउँमा भएपनी करीब आधा घण्टा पछी मात्र पुगेको नेता राईले बताउनु भयो । यता नेकपा माओवादि केन्द्रका भातृ संगठन वाईसीएल नेपालका खोटाङ ईन्चार्ज मीलन राईले आफ्ना पार्टीका नेतामाथी भएको आक्रमणको प्रयास प्रती संगठनको ध्यानाकर्षण भएको र यथा सीघ्र घटनामा संलग्नलाई पक्राउ गरी कार्वाहीको माग समेत गृह प्रशासन संग माग गर्नु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर