मंग्सिर १४, २०८० बिहिबार

हर्क साम्पाङको धरानलाई सफा बनाउने अभियानमा समाजसेवी इशा गुरुङको सहयोग

बेलायतमा बस्दै आएकी इशा गुरुङले धरान उपमहानगरपालिकालाई एक लाख बराबरको डस्टबिन सहयोग गर्नु भएको छ । गत बैशाख ३० गत्ते भएको स्थानिय तहको निर्वाचन बाट स्वतन्त्र उमेद्धारी दिएर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङको धरानलाई सफा बनाउने अभियानमा समाजसेवी इशा गुरुङले एक लाख बराबरको डस्टबिन सहयोग गर्नु भएको हो ।

 

हर्क साम्पाङ जस्ता इमानदार र जनताप्रती जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्ने इशा गुरुङ बताउनु हुन्छ ।

कास्की जिल्लामा जन्मिनु भएको गुरुङ लामो समय देखि कर्मथलोको रुपमा बेलायतमा बस्दै आउनु भएको छ । देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आउनु भएका गुरुङ सामाजिक संजालमा पनि चर्चामा रहनेगर्नु भएको छ ।

 

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरुलाई कपिकलम समेत वितरण गर्नु भएको थियो । गुरुङको समाजसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न । आज समाजसेवीका रूपमा देश बिदेशमा चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर