भाद्र ३०, २०८३ सोमबार

युवासंघ खोटाङको ईन्चार्ज बिनोद सन्सार

युवासंघ खोटाङको ईन्चार्जमा राई । नेकपा एमाले सुभेच्छुक संगठन युवा संंघ नेपालकाे जिल्ला ईन्चार्जमा  बिनोद सन्सार राई मनोनित हुनु भएको छ । काठमाडौमा  आयोजित केन्द्रिय कमिटिको बैठकबाट  युवा संघकाे जिल्ला ईन्चार्जमा सर्बसम्बत राई मनोनित हुनु भएको हो ।

    युवा संघको नाम लिस्ट

लामो समयबाट राजनैतिक यात्रामा लागि परेका राई तत्कालीन नेकपा माओवादीको १० बर्षे जनयुद्धको लडाकुको कमान्डर समेत रहेका थिए । पछि राजनैतिक परिबर्तनको यात्राको क्रममा  सान्तिकाल अवस्था आएपछी  नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । नेकपा एमाले खोटाङको प्रभावशाली युवा नेताका रुपमा परिचित राई नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका छ्न । पार्टी र संगठनले दिएको जिम्मेवारी आफ्नो बलबुत्ताले भ्याए सम्म ईमान्दारिताका साथ भुमिका निर्वाह गर्ने र समाजमा भएका भ्रष्टाचार र अनियमितताको विरुद्ध  लड्दै देशको पक्षमा , रास्ट्र र रास्ट्रीयताको पक्षमा लड्दै आएको एकमात्रै  युवा संघ नेपाल  रहेको राईले  दावी गर्नु भयो । त्यस्तै गरि सह ईन्चार्जमा सुजता राई मनोनित हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर