भाद्र २५, २०८३ बुधबार

दिप्रुङ चुईचुम्मा गा.पा द्वारा बिध्यालयलाई १ महिना चाडपर्व बिदा दिने निर्णय

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्तिका ३ गते देखि मंसिर ३ गतेसम्मका लागी  बिद्यालय एक महिना चाडपर्व बिदा गर्ने भएको छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्तिका ३ गते देखि मंसिर ३ गतेसम्म बिद्यालय एक महिना चाडपर्व बिदा गर्ने भएको छ।दशै, तिहार र छट पर्व गरि दशै देखि छटसम्म बिदा दिने भएको हो।यस  अघि दशैँमा  १५ दिन, तिहारमा  ६ दिन र छट पर्वलाई १ दिन गरि छुट्टा छुट्टै बिदा दिईदै आइएको थियो। अहिले भने दशै अघिको ५ दिन कटौती गरि दशैपछी थप गरिएको र अपुग ८ दिन हिउदे बिदाबाट कट्टा हुने गरि १३ दिन बिदा थप गरि दशैं देखि छट सम्म बिदा गर्ने गाउँपालिकाले निर्णय गरेको पालिका अध्यक्ष लोकेन्द्र राईले मदानी खबरलाई बताउनु भयो ।

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञप्ति यसप्रकार छ ।

यस अघिको चाडपर्व बिदा अब्यबहारिक भएको भन्दै दशैँ – तिहारमा छोटो  समय बिध्यालय खुल्दा स्थानीय शिक्षक, बिध्यार्थीको ध्यान चाडपर्व तिरै जाने र टाढाका शिक्षक, कर्मचारीहरुले बिदा लिदा बिध्यालहरुमा शिक्षक, बिध्यार्थीको न्यून उपस्थिति भइ पठपाठन  प्रभावित हुने भएकाले एकमुष्ट बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राइले बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर